IME Life

सुनको भाउ घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ, तेजावी ९३ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।सुनको मूल्यमा गिरावट आएपनि चाँदी भाउ भने शुक्रबार स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS