IME Life

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाका स्वतन्त्र संचालक नरेशमान प्रधानको बैंशाख २६ गते असामयिक स्वर्गारोहण भएको हुँदा कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो ।

दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS