IME Life

वीर अस्पताललाई प्राइम कमर्सियल बैंकले गर्यो स्वास्थ्य सामग्री हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले कोभिड ­१९ विरुद्धको लडाईमा सहयोग गर्ने उद्देश्यले वीर अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कम्पनीले कोभिड­ १९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करीब ३० लाख रुपैयाँ बराबरको पीपीई सेट, पोर्टेवल अक्सिजन सिलिन्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीको सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS