IME Life

सिटजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरका लागि एक साथ डाके विशेष साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्ताव सहित जेठ २७ गते विशेष साधारणसभा डाकेका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ ।

दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभाका लागि शेयरधनीहरुलाई आह्वान गरेका छन् । यस अगाडी बैंक र फाइनान्सका दुबै पक्ष विचमा मर्जरको सहमतिपत्रमा संझौता भैसकेको छ । विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गर्ने वित्तीकै एकिकृत कारोबारको प्रकृयाँ अगाडी बढाउने छन् ।

Prabhu
Crest

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । फाइनान्सलाई प्राप्ति गरे पछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS