IME Life

नारायणी डेभलपमेन्ट बैंकद्धारा कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई औषधी लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधी किन्न समस्या भएकाहरूलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंकले बताएको छ ।

Prabhu
Crest

कोभिड प्रभावित बिरामीलाई अस्पताल फार्मेसीबाटै औषधी लगायत सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको र यसमा अस्पताल प्रशासनको सहयोग रहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS