IME Life

एशियन लाइफको लिलामी शेयर भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले कम्पनीको एक लाख ६६ हजार ७ सय ५७ कित्ता संस्थापक समूहको शेयर वैशाख २६ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।उक्त शेयरको न्युनतम मूल्य ६ सय ९८ रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले आजसम्म मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS