IME Life

सूर्या लाइफ इन्स्योरेन्सको संचालकमा विवेक झा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बिहान ११ बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि संचालकमा झालाई नियुक्त गरेको कम्पनीले जनाएको छ। यसअघि  झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS