IME Life

नेशनल लाइफमा २६ वर्ष अगाडि करिअर सुरु गरेका सुरेश प्रसाद खत्री सिइओ बन्न सफल

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुरेश प्रसाद खत्रीलाई जेठ तीन गतेदेखि लागु हुने गरि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिले गत जेठ १९ गते स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो ।

समितिले जेठ तीन गते खत्रीलाई नियुक्त गर्न स्वीकृति दिए सँगै जेठ ४ गतेदेखि लागु हुने गरि सञ्चालक समितिले स्वीकृति दिएको हो । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्री सँग २६ वर्षको अनुभव रहेको छ ।

Prabhu
Crest

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

076a89094685f8254c0d32128bb392ab

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS