IME Life

नेपाल सेवा लघुवित्तको साधारण सभा जेठ २४ गते, मर्जर प्रस्ताव पारित हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा जेठ २४ गते गर्ने भएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुने जनाएको छ ।

सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । त्यस्तै, संचालक समितिको तर्फबाट आथिृक वर्ष २०७६ ७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आथिृक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव रहेका छन् ।

Prabhu
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक तोक्ने लागयतका प्रस्ताव रहेका छन् ।

साथै सभाले एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात तथा मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS