SKIP THIS

PCL

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३७४ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार