SKIP THIS

PCL

राधी विद्युतको ३६.५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफबाट हाल कायम चुक्ता पूँजीको ३६ दशमलव ५० प्रतिशत बानेश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार