IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलोे दिन २ सय १४ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४०करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै रुरु जलविधुत्को शेयर १० प्रतिशतले बढेको छ भने शिखर इन्योरेनसका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

Prabhu
Crest

त्यस्तै, समता लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, वरुण हाईड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, पुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS