IME Life

नेप्से ५४ अंकले बढ्दा १० अर्बमाथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव २१ प्रतिशतले बढेर २७३८ दशमलव २९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४०करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८५ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै रुरु जलविधुत्को शेयर १० प्रतिशतले बढेको छ भने शिखर इन्योरेनसका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

युनियन हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतले गुमाएकाm छन् भने आँखु खोला जलविधुत्का लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS