IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव २१ प्रतिशतले बढेर २,७३८ दशमलव २९ अंकले बढेको छ । आज १० अर्ब ४० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमाको ८५ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६२ रुपैयाँले बढेर १६ सय ४३ रुपैयाँ कायम भएको छ । एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँको शेयर करोबार भएको छ । बैंकको शेयर मुल्य ८ रुपैयाँले बढेर ३ सय ७५ रुपैयाँमा कायम भएको छ ।

निफ्राको २९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्टीसिटि इन्भेष्टमेन्टको २५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS