IME Life

सिइडिबी हाइड्रोपावरको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभपमेन्ट कम्पनीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सिइडिबी हाइड्रोपावर कम्पनीको वेबसाइट https://www.chdc.com.np/ , बिकी प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट , https://www.sunrisecapital.com.np/IPO , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np   बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

कम्पनीले गत बैंशाख १७ गतेदेखि सार्वसाधारणका लागि जारी गरेको शेयरमा १७ लाख ३४ हजारको आवदेन परेकोमा १६ लाख ९० हजारको आवेदन मात्रै योग्य भएको छ । आवेदन दिने मध्ये १४ लाख ५१ हजारको हात खालि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS