IME Life

स्वाभिमान लघुवित्तको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको गरेको बोनश शेयर म्बन्धित सशेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

संस्थाले माघ २९ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बैशाख २७ गते नै बोनश शेयर जम्मा गरेको हो । पथ जानकारीका लागि संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापीटलमा सक्पर्क गर्न भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS