IME Life

अपर तामाकोशी ३ करोड ५० लाख रुपैयाँ घाटामा

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ३ करोड ५० लाख रुपैयाँ घाटामा छ । दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको यस कम्पनीले आँउदो जेठ महिनाको दोस्रो हप्ताबाट मात्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।चैतसम्ममा हेर्दा कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS