IME Life

सनराइज बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता शेयर बिक्री गर्ने भएको छ । उक्त शेयरको न्यूनतम मूल्य १३० रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक सेयरधनीहरुलाई सुचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS