क्रस होल्डिङलाई दुई वर्ष भित्र डाइभेस्ट गर्न बीमा समितिको निर्देशन, नटेरे मर्जर गर्न बाध्य बनाउने

काठमाडौं । बीमा समितिले एकै समुह वा व्यक्तिले सिमा भन्दा बढि लगानी गरेका संस्थापक समुहका शेयरधनीहरुलाई दुई वर्ष भित्र बिक्री गर्न निर्देशन दिएको छ । समितिले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी गर्दै उक्त निर्देशिकाको दफा १५ मा सिमा भन्दा बढि क्रस होल्डिङ भएका लगानीकर्तालाई दुई वर्षको समय दिइएको छ । यस निर्देशिकामा … Continue reading क्रस होल्डिङलाई दुई वर्ष भित्र डाइभेस्ट गर्न बीमा समितिको निर्देशन, नटेरे मर्जर गर्न बाध्य बनाउने