IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदैं

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ हजरा ५०० कित्ता संस्थापक शेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । प्राप्त बोलपत्र बिहान ११ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने जनाएको छ ।

कम्पनीले ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि चैत २३ गतेदेखि बैशाख २५ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको यस शेयरमा सबैभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँड हुनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS