IME Life

ग्लोबल आइएमई लघुवित्तद्धारा प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । संस्थाका कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखाले प्रहरी सुरक्षाकर्मीहरुलाई माक्स तथा स्यानिटाईजर वितरण गरेको जनाएको छ ।

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाईजर तथा २५ प्याकेट माक्स वितरण गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS