IME Life

माउण्टेन इनर्जी नेपालको खुद नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा आर्जन गरेको थियो । बिद्युत बिक्रीबाट गर्ने आम्दानी घटेसँगै कम्पनीको नाफा समेत घट्न पुगेको छ ।

गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ ।
कम्पनीकोे प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा र प्रतिसशेयर नेटवर्थ १३० रुपैयाँ ८८ पैसा छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS