IME Life

घलेम्दी हाइड्रोको साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यलय बनस्थली, काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा हुने स्थान तय भएपनि कोभिडका कारण कम्पनीले आफ्नै भवन भर्चुअल माध्यमबाट सभा सम्पन्न गरिएको जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनसँगै वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS