IME Life

शेयर बजार दोहोरो अंकले घट्दा ८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घट्दा खानिखोला हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता घरेलु लघुवित्तका लगानीकर्ताले ९ दशमलव ढ२ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS