IME Life

साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक हेरफेर

SPIL
NIC ASIA

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सञ्चालक हेरफेर भएका छन् । साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) मोहन प्रकाश चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।

साविक नेशनल ट्रेडिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन भएको हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पत्रानुसार सीईओ चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS