IME Life

आईपीओको पावर : महिला लघुवित्तमा भएको एक हजार लगानी ४० हजार माथि

SPIL
NIC ASIA

काठमान्डौ। महिला लघुवित्तको शेयर मूल्य प्रति कित्ता ३७८ रुपैयाँले वृद्धि हुँदै ४१५८ रुपैया पुगेको छ। आज पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ। कम्पनीको बजार मूल्य दश प्रतिशतले वृद्धि  भएको छ। यो समाचार तयार पार्दा सम्म सर्किट मूल्य ४१५८मा ९६ हजार कित्ता खरिदकर्ता छन् भने बिक्रीकर्ताको अवस्था शुन्य छ।

Prabhu
Crest

 

सस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सार्वजनिक निष्काशन गर्दा “लक्की ड्र” मार्फत ३७ हजार ५०० जनाले मात्र दश कित्ता शेयर प्राप्त गरेका थिए । अहिलेकै मूल्यलाई आधार मान्दा भाग्यमानी लगानीकर्ताले गरेको एक हजार लगानी (दश कित्ता शेयर) अहिले ४० हजार पुगेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS