IME Life

तेस्रो त्रैमासमा बरुण हाइड्रोपावरको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५२ लाख ७२ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड १७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा कमी हो ।

गत आर्थिक वर्ष कम्पनीले ६ करोड ५५ लाख ८६ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यसवर्ष ४ करोड ५८ लाख २२ हजार मात्र आम्दानी गरेको छ । यसवर्ष विद्युत विक्रीबाट हुने आम्दानी ३० प्रतिशत कम भएकाले पनि खुद नाफामा कमी आएको हो ।

Prabhu
Crest

चुक्ता पूँजी बढाएर २६ करोड ७९ लाख ७ हजार र्पुयाएको कम्पनीको जगेडा कोषमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले रकम घटेको छ । गत वर्ष१ करोड १७ लाख १ हजार रहेको जगेडा कोषमा रकम यस वर्ष ८० लाख ६६ हजारमा सिमित भएको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ १०३ दशमलव शून्य १ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS