IME Life

७ अर्ब ५२ करोडको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार नेप्से परिसूचक आज १२ दशमलव ३५ अंकले घटेको छ । आज ७ अर्ब ५२ करोड रुपैयाँको शेयर करोबार हुँदा अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिजो मात्र सेवोनले कम्पनीलाइ ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको छ । आज कम्पनीको ३९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव २२ प्रतिशतले बढेर ३ सय ६९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज नेपाल पुनर्बीमाको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्तको २८ करोड ५२ लाख रुपैयाँको शेयर करोबार भएको छ । हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्टको २७ करोड १५ लाख रुपैयाँको शेयर कराोबार भएको छ । एनसीसी बैंकको २३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS