IME Life

मेगा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन ३ दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, अफिसर लेभलका लागि २२ जना, असिस्टेन्ट लेभलका लागि ३१ जना कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले बैंशाख २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS