IME Life

नेप्सेमा ४ कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौँ । यस साता नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । ४ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ कम्पनीको बोनश शेयर १ कम्पनीको हकप्रद शेयर र १ कम्पनीको साधारण शेयर (आईपीओ) सूचिकृत भएको हो ।

यस साता गुडविल फाइनान्स कम्पनी लिमिटेडको ८ दशमलव ४ प्रतिशत बोनश बापतको ६ लाख ७२ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest

त्यस्तै, सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको एक करोड ४५ लाख कित्ता साधारण शेयर( आईपीओ) सूचिकृत भएको छ । मल्टीपर्पस फाइनान्सको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ भने समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश बापतको ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS