IME Life

नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरसम्बधी सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यूनाइटेड फाइनान्स प्राप्तिपछि नवील बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ ।

Prabhu
Crest

यूनाइटेड फाइनान्स प्राप्तिपछि बैंकको सिईओ र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ । बैंक र यूनाइटेड फाइनान्सको स्वापरेसियो १००ः३५ कायम भएको छ । अब युनाईटेड फाईनान्स कम्पनीको एक सय कित्ता सेयर हुने लगानीकर्ताले नबिल बैंकको ३५ कित्ताको सेयर प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS