IME Life

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।बैंकले यस त्रैमासको अवधिसम्ममा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १८।६५५ थोरै हो ।

गत वर्ष बैंकले ५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४।५५५ र १७।९४५ ले घट्दा नाफा प्रभावित भएको छ ।

Prabhu
Crest

गत आर्थिक वर्ष १६ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा पनि ७ करोड २८ लाख रुपैयाँबाट घटेर ६ करोड ६ लाख रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS