म्युचुअल फण्डले सबैभन्दा धेरै लगानी गरेका १० ब्लुचिप कम्पनी, इन्फ्राष्ट्रक्चर र नविल बैंकको शेयरमा सर्वाधिक आकर्षण

काठमाडौं । म्युचुअल फण्डले चैत महिनामा सबैभन्दा धेरै नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर होल्डिङ गरेका छन् । फण्डहरुले प्राथमिक निष्काशनबाट प्राप्त शेयर तथा दोस्रो बजारबाट थप खरिद गरेका हुन् । २२ म्युचुअल फण्डले नेपाल इन्फ्राष्ट्रक्चरको २८ लाख तीन हजार कित्ता शेयर होल्ड गरेका छन् । हाल सञ्चालमा रहेका २२ म्युचुअल फण्डहरुको आकर्षणमा नेपाल इन्फ्राष्ट्रक्चर बैक, नविल … Continue reading म्युचुअल फण्डले सबैभन्दा धेरै लगानी गरेका १० ब्लुचिप कम्पनी, इन्फ्राष्ट्रक्चर र नविल बैंकको शेयरमा सर्वाधिक आकर्षण