SKIP THIS

IK Anniversary
IME Life

सूर्योदय लघुवित्तको नाफा ९१ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिसम्म आइपुग्दा संस्थाको खुद नाफा ९० दशमलव ९८ प्रतिशतले बढी हो । यस अवधिसम्म संस्थाले ६ करोड २८ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष संस्थाले । कम्पनीले गत वर्षको सोहि अवधि ३ करोड २९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

हाल चुक्तापूँजी २४ करोड ८० लाख ४२ हजार रहेको संस्थाको छ । रिजर्भ कोषमा १४ करोड १२ लाख ८४ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी ८६ दशमलव २८ प्रतितशले बढेर १९ करोड ३० ३० लाख ६३ हजार पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको खुद ब्याज आम्दानी १० करोड ३६ लाख ४४ हजार रहेको छ थियो ।

संस्थाको सञ्चालन नाफामा पनि १२८ दशमलव ३९ प्रतिशतले बढेको छ । गत वर्ष ४ करोड ३६ लाख ९७ हजारमा सिमित रहेको सञ्चालन नाफा यस ९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी हाल ३३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS