IME Life

प्रभु लाइफमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अप्रेशन ईन्चार्चका लागि केही र उप शाखा प्रमुखको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले अप्रेशन ईन्चार्चका लागि प्रदेशन नम्बर १का विभिन्न उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो भने कोटेश्वर थानकोट उप शाखा कार्यालयका लागि उप शाखा प्रमुख माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS