IME Life

सिन्धु विकास बैंकको नाफा ८०% ले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

SPIL
NIC ASIA

काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बै.कले यस अवधिसम्ममा ८० प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा १ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० दशमलव ९८ प्रतिशतले नाफा बढी हो ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशतले बढेर १० करोड ९९ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८० दशमलव ९७ प्रतिशतले बढेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँबाट बढेर ८ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ रहको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS