IME Life

स्वरोजगार लघुवित्तको खुद नाफामा आयो उल्लेखनीय सुधार

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।लघुवित्तले यस अवधिसम्ममो ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ५ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा लघुवित्तको नाफा ९२ प्रतिशतले धेरै हो ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३८ ले बढेर २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १६ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

तेस्रो त्रैमासको अवधिमा लघुवित्तको सैंचालन नाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढाएर ८ करोड ८३ लाख पुर्याएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ४१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ छ । यसअवधिमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

साथै यस अवधिमा लघुवित्तको खराब कर्जा भने बढेर ३ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS