फ्युचर बोनसमा बीमा समिति लचिलो, ५ वर्ष भित्रमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था

काठमाडौं । बीमा समिति फ्युचर बोनसको प्रोभिजनिङमा लचिलो भएको छ । गत वर्ष समितिले जारी गरेको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ मा बीमा कम्पनीहरुले आगामी आर्थिक वर्षको बोनसदरका लागि अहिले नै प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले अधिकाम्स बीमा कम्पनीहरुको बोनसदर तत्काल घट्ने भन्दै कम्पनीहरुले बीमा समितिले लचिलो हुने नीति लिन अनुरोध … Continue reading फ्युचर बोनसमा बीमा समिति लचिलो, ५ वर्ष भित्रमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था