IME Life

स्पर्स लघुवित्तको नाफा बढेसँगै अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा नाफा ९५ दशमलव ६८ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले १ करोड ७९ लाख ६७ हजार खुद नाफा गरेकोमा उस त्रैमाससम्ममा संस्थाले ३ करोड ५१ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीको जगेडा कोषमा ४ करोड ७४ लाख ३२ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको तुलनामा यस त्रैमाससम्ममा संस्थाको सञ्चालन मुनाफा ४ दशमलव ८२ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा संस्थाले २ करोड ३३ लाख ६४ हजार रुपैयाँ संचालन मुनाफा गरेकोा छ ।

Prabhu
Crest

कम्पनीले गत वर्षभन्दा ३१ दशमलव ६० प्रतिशत बढी ३० करोड ३१ लाख ८२ हजार निक्षेप संकलन गरेको छ । २२ दशमलव ४९ प्रतिशत बढी १ अर्ब २५ करोड ३१ लाख २८ हजार कर्जा प्रवाह गरेको छ ।

यस त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS