SKIP THIS

IK Anniversary
IME Life

भारतमा निर्जीवन बीमा व्यवसाय ५ प्रतिशतको वृद्धि (तथ्याङ्क सहित)

SPIL
NIC ASIA

एजेन्सी। सन् २०२१ मार्च महिनामा सकिएको आर्थिक वर्षमा भारतको निर्जीवन बीमा व्यवसायले ५ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ। गत आर्थिक वर्षमा भारतको निर्जीवन बीमा क्षेत्रले १९८,७३६ करोड भारतीय रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको थिए ।

कोरोना भाइरसको कारणले गर्दा स्वास्थ बीमा क्षेत्रमा आएको वृद्धिले गर्दा समस्त भारतीय निर्जीवन बीमा क्षेत्रलाई ५ प्रतिशतको वृद्धिलाई सहयोग गरेको हो । गत आर्थिक वर्ष स्वास्थ बीमा तर्फको कुल बीमा शुल्क आर्जन रकम १३ प्रतिशतले वृद्धि हुँदै ५८,५८४ करोड भारतीय रुपैयाँ पुगेको थियो ।

Prabhu
Crest

भारतीय निर्जीवन बीमा क्षेत्रले गत वर्ष सजिलै २ ट्रिलियन भारतीय रकम बीमा शुल्क संकलन गर्न सक्थ्यो तर मोटर बीमाले गत वर्ष साथ दिन असफल भयो । निर्जीवन बीमा तर्फ ठूलो हिस्सा रहेको मोटर बीमाको बीमा शुल्क आर्जन २ प्रतिशतले घटेर ६७,७९० करोड भारतीय रुपैयाँ पुगेको थियो।

 

तत्याङ्क श्रोत : IRDAI

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS