IME Life

बेष्ट फाइनान्सको साधारणसभा बैशाख ३१ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्सले बैशाख ३१ गते १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले शुक्रबार आफ्नो प्रधान कार्यालय, कमलादीमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभामा बेष्ट फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

सभाका लागि फाइनान्सले बैशाख १९ गते बुकक्लोज मिति थतय गरेको छ । जसअनुसार बैशाख १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS