फ्युचर बोनसको व्यवस्थाले बीमा कम्पनीहरुको बोनसदर घट्दै, प्रोभिजनिङमा केहि लचिलो हुन समितिसँग आग्रह

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बोनसदरमा स्थायित्व कायम गर्न बीमा समितिले फ्युचर बोनसका लागि अहिले नै सत प्रतिशत प्रोभिजनिङ गर्न निर्देशन दिए सँगै अधिकाम्सको पोलिसी बोनसदर घट्ने भएको छ । बीमा समितिले गत वर्ष बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ मा बीमा कम्पनीहरुले आगामी आर्थिक वर्षको बोनसदरका लागि अहिले नै प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको छ … Continue reading फ्युचर बोनसको व्यवस्थाले बीमा कम्पनीहरुको बोनसदर घट्दै, प्रोभिजनिङमा केहि लचिलो हुन समितिसँग आग्रह