IME Life

आजसम्म शेयर किन्नेले रिलायन्स फाइनान्सको लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स फाइनान्सले साधारणसभा प्रयोजनका लागि बैशाख १० गते बुक क्लोज हुँदैछ । त्यसकारण आज बैशाख ९ गतेसम्म कायम शेयरधनीले बोनश शेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

फाइनान्सले बैशाख २२ गते एघारौ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको २६९ औ बैठकले भिडियो कन्फ्रेन्स मार्फत लैनचौर बैक्वेटबाट साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सञ्चालक समितिले यस भन्दा अगाडि घोषणा गरेको १० प्रतिशत बोनसको प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ । हाल संस्थाको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ छ । बोनस शेयर पारित भए सँगै संस्थाको चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

साधारणसभामा गत आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारितका लागि पेश गरिने भएको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने प्रयोजनका लागि आवस्यक सम्पुर्ण प्रकृयाँ अगाडि बढाउन सञ्चालक समितिलाई पुर्ण अधिकार दिने विशेष प्रस्ताव पनि साधारणसभामा पेश भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS