IME Life

इन्स्योरेन्स इन्स्टिच्युटको सञ्चालकमा निर्मल काजी श्रेष्ठ र प्रकाश विक्रम खत्री चयन

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालक समितिमा मेट लाइफ एलिकोका प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री चयन भएका छन् । इन्स्टिच्युट नेपालको दोस्रो वार्षिक साधारणसभाले दुबै जनालाई सञ्चालक समितिमा चयन गरेको हो ।

इन्स्टिच्युटको अध्यक्षमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल छन् भने सञ्चालकमा भने शिखर इन्स्योरेन्सका दिप प्रकाश पाण्डे र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS