IME Life

अरुण भ्याली हाइड्रोपावरको ५०% हकप्रद शेयर विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयरमा देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीको उक्त हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्काशन गर्न लागेको यस हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।

Prabhu
Crest

उक्त सेयरको विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS