IME Life

आरम्भ चौतारी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा संस्थापक समूहबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्प राज ढकाल र सन्तोष पोखरेल रहेको छन् भने सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्य रहेको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS