SKIP THIS

IK Anniversary
IME Life

प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैशाख २ गते बसकेको सञ्चालक समितिको बैंठकले उनलाई अध्यक्षमा चयन गरेको हो । सञ्चालक समितिको दुई सय आठौ बैंठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गरेको हो ।

बैंकले गत चैत २३ गते सिटौलालाई अध्यक्षमा चयन गर्ने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास सिटौलाले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनि काम गरिसकेका छन् । उनले पूर्वाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा समेत काम गरिसकेका सिटौलालाई प्रभु बैंकले अध्यक्षमा चयन गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS