IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको १०% लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र  बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफामध्येबाट शेयरधनीलाई ११ करोड ४१ लाख ८० हजार रुपैयाँ बोनश र सो मध्ये ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिए पछि  कम्पनीले आगामी साधारणसभामा पेश गर्ने छ । साधारणसभाले लाभांस पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS