IME Life

मेट लाइफका बीमितले बीमा दाबी अनलाइनबाटै गर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योेरेन्सका बीमितहरुले बीमा दाबी अनलाइनबाटै गर्न पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइन मार्फत नै दाबी गर्न पाउने सेवा सुरु गरेको हो ।

अनलाइन दाबी भुत्तानी सुविधा मार्फत ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्ने भएका छन् ।

Prabhu
Crest

भुक्तानीका लागि बीमितबाट अनलाइन अपलोड भएका आवश्यक जानकारी अनुसार कम्पनीको दाबी टोलीले तुरून्त दावी प्रकियालाई अघि बढाउने कम्पनीले जनाएको छ।कम्पनीले ग्राहकको छिटो र छरिटो सुविधालाई मध्यनजर गरेर अनलाईन मार्फत नै नविकरण गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS