IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज ८ अर्ब ६३ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्तको शेयर कारोबार भएको छ। लघुवित्तकोे ४९ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको ४९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, निफ्राको ४९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० रुपैयाँले बढेको छ । एनआइसी एशिया बैंकको ३२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बङलादेश बैंकको २४ करोड ७९ लाख रुपैयाँको करोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS